नेपालमा कोरोनबाट २४औँ व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी ! अर्थ सरोकार ९ असार २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपालमा थप १ जनाको कोरोनबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना मृत्यु हुनेको कुल संख्या २४ पुगेको पुष्टी गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !