Skip to content
LAXMI SUNRISE BANK

मंगलबार गोरखामा ३ वर्षिय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

#

  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । मंगलबार गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टी भएको हो ।
आज थपिएका संक्रमित अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका  थिए । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK