Skip to content
LAXMI SUNRISE BANK

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७६ पुग्यो !

अर्थ सरोकार

पाल्पा
  • अर्थ सरोकार सम्बाददाता 
पाल्पा । पाल्पामा आज एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज न्यौपानेले जानकारी दिए । 
जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK