×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२२ रुपैयाँ २० पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५० पैसा र बिक्रीदर २८ रुपैयाँ ६४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी