
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आरप रहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्