Skip to content
LAXMI SUNRISE BANK

पर्साको भिस्वा नाकाबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको हो ।
सशस्त्र प्रहरीले गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK