×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकाबाट यस्तो देखियो सूर्यग्रहण ! (फोटो-फिचर)

PRIME CA

काठमाडौं उपत्यकाबाट यस्तो देखियो सूर्यग्रहण ! (फोटो-फिचर)

अर्थ सरोकार

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यो वर्षको खण्डग्रास सूर्यग्रहण आज (आइतबार) काठमाडौं उपत्यकाबाट पनि देखिएको छ । काठमाडौंबाट बिहान १०: ५५ बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ : ३८ बजे मध्य र अपराह्न २ : २३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको थियो । यो सूर्यग्रहण अफ्रिका र एशियाका देशहरुबाट देखिने बताइएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

कूल ३ घण्टा ३१ मिनेट लागेको सूर्यग्रहण काठमाडौं उपत्यकाबाट देखिएका दृश्यहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: