
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । बागलुङको गल्कोट नगरपालिकाले आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरेको छ । नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरेको हो ।
आज बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उक्त नगरपालिकाका चार जनामा पनि कोरोना पुष्टि भएको थियो । जससँगै गल्कोटमा संक्रमितको संख्या २४ पुगेको छ । यसरी संक्रमितको संख्या बढेपछि विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्माले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
गल्कोट नगरपालिकाद्वारा जारी गरिएको विज्ञप्ति जस्नताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्