×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति पुग्यो ?

LAXMI SUNRISE BANK

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति पुग्यो ?

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी