×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्युठानमा १८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७३ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्युठानमा १८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७३ पुग्यो !

Artha Sarokar

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
प्युठान । बुधबार प्युठानमा थप १८ जना कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी