Skip to content
LAXMI SUNRISE BANK

गुल्मीमा आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना छन् । 
योसँगै गुल्मी जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ । संक्रमितमध्ये २ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK