
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ८१ लाख १८ हजार ६ सय ७१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३९ हजार १ सय ९६ जनाको मृत्यु भइसकेको छ भने ४२ लाख १६ हजार ३ सय १८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १८ हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ८२ हजार ९ सय ५० रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ भने अहिलेसम्म ९ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ हजार २ सय ११ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्