×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सोमबार थप ६७ जना कोरोना संक्रमणमुक्त, हालसम्म १०४१ निको भए’ : स्वास्थ्य मन्त्रालय

LAXMI SUNRISE BANK

‘सोमबार थप ६७ जना कोरोना संक्रमणमुक्त, हालसम्म १०४१ निको भए’ : स्वास्थ्य मन्त्रालय

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा सोमबार थप ६७ जना कोरोना संक्रमित व्यक्ति निको भएर फर्किएका छन् । देशभरका विभिन्न ठाउँमा उपचार उनीहरु सोमबार निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज निको हुनेमा ७ जना महिला छन् भने  ६० जना पुरुष छन् ।
नकपुरमा उपचारत २४ जना, पाटन अस्पतालमा उपचारत ४, बलम्बुबाट २, त्रिवि शिक्षणबाट २, कलैयामा उपचाररत ६ जना र साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १७ तथा कोरोना विशेष अस्पतालबाट १२ जना कोरोना संक्रमणमुक्त भएका हुन् । 
योसंगै नेपालमा हालसम्म १ हजार ४१ जना उपचारपछि निको भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी