
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बहराइनबाट पहिलो उडानमा फर्किने नेपालीहरुको नाम सार्वजनिक गरिएको छ । बहराइनमा रहेको नेपाली दुतावासले असार ७ गतेको पहिलो उडानमा फर्किने २५६ जना नेपालीको नाम सार्वजनिक गरेको हो ।
दूतावासले नेपाल फर्किने प्राथमिकतामा नाम परेकाहरुलाई नेपाल एअरलाइन्सले तोकेको नेपालस्थित प्रतिनिधि रमेश पाण्डेलाई मोबाइल नम्बर +९७७९८४९६३३८७९ (भाइबरमा पनि उपलब्ध) वा उनको मेल [email protected] मा सम्पर्क गरी टिकट खरिद गर्न आग्रह गरेको छ ।
बहराइनदेखि नेपालसम्मको चार्टड उडानको टिकटदर अमेरिकी डलर ३९२ अर्थात बहराइनी दिनार १४८ तोकिएको छ । नेपाल सरकारले हवाइ यात्रा गर्नको लागि कोभिड १९ परीक्षण अनिवार्य गरेकाले कोभिड १९ परीक्षण गरेर मात्र टिकट काट्न दूतावासको आग्रह छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्