Skip to content
LAXMI SUNRISE BANK

BREAKING : पछिल्लो २४ घण्टामा थप ४५१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ६२११ पुग्यो !

अर्थ सरोकार

 हेटौंडाकाठमाडौँ । सोमबार नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत ४५१ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK