Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरको बेलौरी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, कहाँबाट आएका थिए संक्रमित ?

अर्थ सरोकार

 हेटौंडा
  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । सोमबार कञ्चनपुरको बेलौरी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । 
यसअघि बेलौरी नगरपालिका ५ का २२ बर्षीय पुरुषमा संक्रमण पुष्टी भएको थियो । योसंगै बेलौरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ । कोरोना पोजिटिभ देखिएका सबै भारतबाट फर्केका पुरुष हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK