
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालय एयरलाइन्सले उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तालिकाअनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ । यता नेपाल एयलाइन्सले भने उक्त गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।
कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोकेको हिमालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ । यस्तै साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्