×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैकिङ्ग नियुक्त

LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैकिङ्ग नियुक्त

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ । 
अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य असार १ गतेदेखि आरबीबी मर्चेण्ट बैकिङ्ग लिमिटेडबाट हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी