×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओमानबाट १६६ जना नेपाली ल्याएको विमान केहिबेरमा काठमाडौँमा अवतरण गर्दै, एक शव पनि ल्याईँदै !

LAXMI SUNRISE BANK

ओमानबाट १६६ जना नेपाली ल्याएको विमान केहिबेरमा काठमाडौँमा अवतरण गर्दै, एक शव पनि ल्याईँदै !

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ओमानबाट १६६ जना नेपाली ल्याएको विमान केहिबेरमा काठमाडौँमा अवतरण गर्ने भएको छ । ओमानको सलाम एयरमार्फत उनीहरु दिउँसो १ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन्।
उक्त विमानमा एक जना नेपाली कामदारको शव पनि छ। सर्लाहीको हरिपुर्वाका नरेन्द्र भिक्टा धोवीको शव ल्याइएको हो । सन् २०१७ मार्च २९मा उनी एक्साभेटर अप्रेटरका रुपमा ओमान गएका थिए । उनको गत वैशाख १६ गते निधन भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी