Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषले गर्यो बुकक्लोज मिति तय, असार २० गते साधारणसभा हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले २५औं वार्षिक साधारणसभाका लागि बुकक्लोज मिति तय गरेको छ । कोषले सभा प्रयोजनको लागि असार १० गते बुकक्लोज गर्ने भएको छ । 
कोषको वार्षिक साधारणसभा असार २० गते हुने भएको छ । कोषले सभामा २२% बोनस शेयर र १.१६% नगद लाभांश प्रस्ताव पेश गर्ने भएको छ । साथै, बोनस पश्चात ८२.८४% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK