×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन पेन्ट्सद्वारा सबै व्यवसायी साझेदारलाई पीपीई वितरण गर्ने

LAXMI SUNRISE BANK

एशियन पेन्ट्सद्वारा सबै व्यवसायी साझेदारलाई पीपीई वितरण गर्ने

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षा पोशाक पीपीई सामग्री वितरण गर्ने भएको छ । एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गर्ने भएको हो ।
साथै, कम्पनीले साझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहन कोभिड(१९ निदेशित सुरक्षाका निर्देशन गर्न अनुरोध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी