- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १५ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा असार २४ गते कम्पनीको कार्यालय ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुने छ ।
कम्पनीले सभामा १२.१३% बोनस सेयर र कर प्रयोजनका लागि ०.४१% नगद लाभांश प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको आधारमा लाभांश दिन लागेको हो । लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण तथा नाफा नोक्सान हिसाव समेत पारित गर्नेछ ।
उक्त सभाले सञ्चालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । कम्पनीले सभा प्रयोजनको लागि असार ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यस अनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्