
१. राष्ट्रऋण उठाउने विधेयक २०७७’ प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनै पर्ने अर्थ मन्त्री खतिवडाको भनाइ
ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउँमा मात्रै ऋण रकमको उपयोग गर्ने प्रतिवद्धता
२. आर्थिक विधेयक २०७७ बहुमतले पारित
बैकहरु सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अर्थ मन्त्रीको सुझाब
अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने भनाई
३.‘आर्थिक विधेयक २०७७’ले नागरिकमाथि असमान व्यवहार गरेको सांसद प्रेम सुवालको आरोप
ठूला उद्योगी व्यापारीले अर्बौं छुट दिएको र गरिब मजदुर किसानहरुलाई महँगीमा पारेको दाबी
कर घटाउने र छुट दिने शब्दको सट्टा गरिबलाई कर छुट दिने शब्दहरु राख्नुपर्ने धारणा
४.करको मान्यता विपरीत फर्निचर उत्पादनमा अन्तशुल्क लगाइएको सांसद दिव्यमणि राजभण्डारीको भनाई
नागरिकले उपभोग गर्ने वस्तुहरुमा मूल्य अभिवृद्धि कर हटाउने गरी आर्थिक विधेयक संशोधन गर्नुपर्ने
१३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्ने माग
५.राजश्वको अनुमान यथार्थपरक नभएको सांसद मिनेन्द्र रिजालको धारणा
कुनै आधार बिना राजश्व संकलनको अनुमान गरिएको भनाई
भन्छन गत वर्षको बजेटबाट नसप्रेको अर्थमन्त्रालयले कसरी मुलुकको कठिनाइमा काम गर्न सक्छ
६.आइतबार सुनको मूल्य स्थिर, प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार
चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार
उपत्यकाका सपिङ मलहरु असार १ गतेदेखि खुल्ला हुने
७.लामो समय बन्द हुँदा आर्थिक समस्यामा परेको व्यवसायीहरुको भनाइ
बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न सक्ने अवस्था नभएकाले व्यवसाय खोल्नुको विकल्प नभएको धारणा
८.सरकारले असार १ गतेदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउन सुरु गर्ने
६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने
असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने
विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको समेत प्रयोग हुने
९.राष्ट्र बैंकले उठायो १ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण
आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले बनायो कार्यतालिका
अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने
बाँकी रकम भने नागरिक बचतबाट उठाउने
१०.महालक्ष्मी विकास बैंकद्धारा रुपन्देहीको र चितवनदुई विद्यालयलाई महिलामैत्री शौचालय निर्माण गर्न आर्थिक सहयोग,
एक लाख ५० हजार रुपैयाँको दरले उक्त सहयोग प्रदान
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालको भनाई
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्