×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डडेलधुरा अस्पतालकी स्टाफ नर्सलाई कोरोना संक्रमण

LAXMI SUNRISE BANK

डडेलधुरा अस्पतालकी स्टाफ नर्सलाई कोरोना संक्रमण

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । डडेल्धुरामा संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ । डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा शनिबार संक्रमण पुष्टि भएको हो । 
अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ । कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी