Skip to content
LAXMI SUNRISE BANK

आइतबार कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार नजिक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । आइतबार कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणमा थप ५२ जनामा कोरोना पुष्टी भएको हो ।
दैलेखका ३७ र सुर्खेतका १५ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । आज थपिएकासँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK