×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धादिङको ज्वालामुखी गाउँपालिकामा २ महिलासहित थप २७ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

धादिङको ज्वालामुखी गाउँपालिकामा २ महिलासहित थप २७ जनामा कोरोना संक्रमण पुष्टी !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या २९९ पुग्यो, ८ जिल्लामा फैलियो संक्रमण !
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले दुई जना महिला र २५ जना पुरुष कोरोना पुष्टी भएको जानकारी दिएका हुन् । 
उनीहरु झन्डै २ साता अघि भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । क्वारेनटाइनमा बसेका उनीहरुसहित ६८ जना स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । परीक्षण क्रममा २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी