×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियामा एकैदिन थपिए १५ जना कोरोना संक्रमित, आइसोलेसन कक्षमा राख्ने तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बर्दियामा एकैदिन थपिए १५ जना कोरोना संक्रमित, आइसोलेसन कक्षमा राख्ने तयारी !

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
बर्दिया । बर्दियामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमण देखिनेमा बढैयाताल गाउँपालिकाका ९ जना, गुलरिया नगरपालिकाका ४ जना र मधुवन नगरपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए । उनीहरुलाई सम्बन्धित पालिकामा तयार पारिएको आइसोलेसन कक्षमा राख्ने तयारी भईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी