×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड मोदी हाइड्रोपावरको सञ्चालन आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइटेड मोदी हाइड्रोपावरको सञ्चालन आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा

Artha Sarokar

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावरले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३०.५९% ले बढी हो । 
कम्पनीका अनुसार यसअवधिमा जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा छ । यस्तै चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
यता सञ्चालन आम्दानी भने घटेको छ । सञ्चालन आम्दानी यो वर्ष २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी