Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख ९१ हजार बराबरको आईपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर जारी गर्ने भएको हो ।
कम्पनीले उक्त आइपिओ स्थानीय र सर्वसाधारणको लागि जारी गर्न लागेको हो । कम्पनीले आईपिओ जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसंग जेष्ठ २५ गते अनुमति मागी सकेको छ  । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK