Skip to content
LAXMI SUNRISE BANK

रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार बिहीबार ५७ जनामा संक्रमण पुष्टि भएको हो । 
संक्रमण पुष्टि हुनेमा परोहाका ४९, कटहरियाका १, राजपुरका ४, गढीमाईका ३ जना छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK