
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङमा थप ८ जनामा कोरोना संक्रमण फेला परेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा मोरङको रतुवामाई नगरपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार सौठा क्वारेन्टाइनमा बसेका तीन जना र इटहरा क्वारेन्टामा बसेका ५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टी भएकाहरु १० दिन अघि भारतबाट आएका थिए ।
यससँगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्