
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएको पाइएको पनि बताउँदै उनीहरुको कोरोनाकै कारणले मृत्यु भएको भन्न नमिल्ने बताए । निधन भएका भनिएकाहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनको धारणा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्