×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थमन्त्रीले जनस्वास्थ्यभन्दा ठुलो पैसा ठान्नुभयो, जनताका लागि अत्यावश्यक गाडीलाई ‘विलासी’ ठान्नुभयो…’ (अन्तर्वार्ता)

PRIME CA

‘अर्थमन्त्रीले जनस्वास्थ्यभन्दा ठुलो पैसा ठान्नुभयो, जनताका लागि अत्यावश्यक गाडीलाई ‘विलासी’ ठान्नुभयो…’ (अन्तर्वार्ता)

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो ।सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको भन्दै व्यवसायीहरु चिन्तित छन् ।
यहि र यस्तै विषयहरुमा आज हामीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ अर्थ सरोकारको नियमित भिडियो स्तम्भ ‘इकोनोमि टक्स’मा दुलालसँग गरिएको यो भिडियो कुराकानी।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: