×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको मोडालिटीबारे छलफल गर्न साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

LAXMI SUNRISE BANK

लकडाउनको मोडालिटीबारे छलफल गर्न साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज साँझ  मन्त्रपरिषद् बैठक बस्ने भएको छ । जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
आजको बैठकमा कोरोनाको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी