
- अर्थ सरोकार सम्बाददाता
बैतडी । क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लोहारको शनिवार पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा मृत्यु भएको थियो ।
मृत्यु पछि गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शनिवार भारतबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पुर्याउँदा राति नै मृत्यु भएको थियो । लोहारको दाह संस्कारका लागि मलामी जानेहरु आइसोलेसनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्