×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित ६८ वर्षिय वृद्धको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित ६८ वर्षिय वृद्धको मृत्यु

Artha Sarokar

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना संक्रमितको मृत्यु भएको छ । उनको मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको हो । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । 
शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षिय उनमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी