
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । न्याय सेवा आयोगले दुई सहसचिवको सचिवमा बढुवा गरेको छ । आयोगको सोमबार बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो ।
कानुन मन्त्रालयको सचिवमा ऋषि राजभण्डारी सरुवा भएका छन् । राजीव गौतम अवकाश भएपछि राजभण्डारीलाई आयोगले कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । यस्तै नवनियुक्त सचिव ज्ञवाली मन्त्रिपरिषद कार्यालय र सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्