×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सोमबारसम्म ४ सय ८८ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सोमबारसम्म ४ सय ८८ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप २१ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयले आज संक्रमणमुक्त भएकासंगै कुल  ४ सय ८८ जना निको भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक बाँकेको खजुरास्थित कोभिड अस्तपालबाट २० जना संक्रमणमुक्त भएका छन् भने कोभिडि युनिफाइड अस्पतालबाट एक जना निको भएर फर फर्किएका हुन् ।
बाँकेबाट डिस्चार्ज हुने सबै नरैनापुर बाँकेका हुन् । हालसम्म १४ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै आज ३१४ जना नयाँ संक्रमित थपिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी