
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा थप २० जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खजुरास्थित कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रमा उपचार गराइरहेका २० जनाले कोरोना भाइरसलाई जितेर सोमबार घर फर्किएका हुन् ।
कोरोनालाई जितेर घर फर्कनेमा नरैनापुरको वडा नम्बर १ का एक जना, वडा नम्बर ४ का तीन जना र वडा नम्बर ३ का १६ जना रहेका छन् । उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । यससँगै बाँकेमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ६८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्