
- अर्थ सरोकार सम्बाददाता
बाँके । सोमबार बाँके र बर्दियाका गरी थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
भेरी अस्पतालका अनुसार बाँकेको जानकी गाउँपालिका ४ का २१ वर्षीय युवकमा सङ्क्रमण देखिएको छ । यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जना गरी १८ जनामा सङ्क्रमण देखिएको हो । यता स्वास्थ्य मन्त्रायले यसबारे औपचारिक रुपमा पुष्टी गर्न बाँकि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्