काठमाडौँ । छिमेकी राष्ट्र भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ । महाराष्ट्रमा हालसम्म कोरोनाका ८५ हजार ९ सय ७५ संक्रमित फेला परेका छन् जबकी पूरा चीनभरी ८४ हजार १ सय ९१ संक्रमित दर्ता गरिएका छन् ।
भारतको राजधानी मुम्बईमा मात्रै ४८ हजार ७ सय ७४ संक्रमित दर्ता गरिसकिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ को मृत्यु भएको छ । यस्तै भारतमा मृतकको आँकडा करिब ७ हजार छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्