×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले तोक्यो मास्कसहित २८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड (सूचीसहित)

LAXMI SUNRISE BANK

सरकारले तोक्यो मास्कसहित २८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड (सूचीसहित)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले पहिलो पटक चिकित्सकले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा सामग्रीमध्ये २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको १०४औं बैठकले २८ वटा सामग्रीको गुणस्तर तोकेको विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
हेर्नुहोस् कुन-कुन सामग्रीको गुणस्तर तोकियो ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी