×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNRISE BANK

नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबारसम्म कोरोना भाइरसबाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको हो । नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ – १२ जिल्ला – २ सय ५९ जना
प्रदेश २ – ८ जिल्ला – १ हजार १ सय ६१ जना
बागमती प्रदेश – १२ जिल्ला – ९२ जना
गण्डकी प्रदेश – ९ जिल्ला – एक सय ११ जना
प्रदेश ५ – १२ जिल्ला – १ हजार ८१ जना
कर्णाली प्रदेका – ९ जिल्ला – ६ सय ३३ जना
सुदुरपश्चिम प्रदेश – ९ जिल्ला – १ सय ११ जना
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी