×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने, यस्ता छन् कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने, यस्ता छन् कारण

Artha Sarokar

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको हो । 
बिहिबार (जेठ २२ गते) बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले यस आर्थिक वर्षमा नाफा कमाएको भए पनि एनएफआरएस प्रणाली अनुसार बाँडफाँड रकममा ऋणात्मक देखिएको भन्दै लाभांश नदिने बताएको हो ।


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी