×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट फर्किएकालाई क्वारेनटाइनका लागि तोकिएका २९ होटलका नाम सार्वजनिक, को-को हुन् ? (सूचीसहित)

LAXMI SUNRISE BANK

विदेशबाट फर्किएकालाई क्वारेनटाइनका लागि तोकिएका २९ होटलका नाम सार्वजनिक, को-को हुन् ? (सूचीसहित)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विदेशबाट फर्किने नेपालीलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्न सरकारले पहिलो चरणमा २९ वटा होटल तय गरेको छ । उक्त होटेलमा बसेवापत आफैं तिर्नुपर्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत २९ वटा होटलको नाम सार्वजनिक गरेको हो ।
कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले विदेशबाट आउने नेपालीले १४ दिन क्वोन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचीमा एकतारेदेखि चारतारेसम्मका होटल छन् ।

हेर्नुहोस् २९ होटलको सूची :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी