×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि सबै मालपोत कार्यालय खुल्ने ! (सूचनासहित)

LAXMI SUNRISE BANK

आजदेखि सबै मालपोत कार्यालय खुल्ने ! (सूचनासहित)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि सबै कार्यालय खुल्ने जनाएको हो । 
विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । कोरोना भाइरसका कारण देश चैत्र १० गतेदेखि लकडाउनको अवस्थामा रहेसंगै सबै मालपोत कार्यालयको काम पनि रोकिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी