Skip to content
LAXMI SUNRISE BANK

अनलाइन गेम खेलेर ई सेवाबाट पैसा भुक्तानी गरे कारबाही हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अनलाइन गेम खेलेर गैरकानूनी कार्यको ई सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो केही दिनदेखि विभिन्न गैरकानूनी अनलाइन खेल, बाजी तथा बेटिङ जस्ता कार्यमा भुक्तानीको माध्यम ईसेवा प्रयोग भएको जानकारी प्राप्त भएकाले यसप्रति ईसेवा फोनपे प्रालिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अबदेखि यस्तो भएकाे पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK