Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २३ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२३  गते शुक्रबार । जुन ५, २०२० । जेष्ठ शुक्ल पुर्णिमा ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५७

आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
वृष – शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने ।
मिथुन – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने। 
कर्कट – आफ्नो काममा विस्तारै सफलता हात पर्ने।
सिंह – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
कन्या – दैनिक कार्यमा प्रगति हुने।
तुला – आँटेको र ताकेको कार्य पुरा होला । 
वृश्चिक – कार्य सम्पादनमा समस्या आउला ।
धनु – व्यक्तिगत कार्यमा सफलता मिल्ने।
मकर – गरेको कार्यमा सफलता मिल्ने।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिन – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK