
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा तीन सातामै दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या दुई हजार तीन सय पुगेको हो । जसमध्ये नौ जनाको मृत्यु भएको छ भने दुई सय ७८ जना निको भएका छन्।
जेठ १६ गते एक हजार दुई सय १२ रहेको कोरोना संक्रमितको संख्या अहिले दुई हजार तीन सय पुगेको हो । त्यो भन्दा अघिल्लो साता पनि ६ दिनमै दोब्बर भएको थियो । जेठ ११ गतेसम्म संक्रमितको संख्या ६ सय तीन रहेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमित भकाभक फेला पर्न थालेका छन् । नेपालमा बुधबार मात्रै २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्