×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोशी अस्पतालबाट थप २८ जना डिस्चार्ज हुँदै, कहाँ-कहाँका संक्रमित निको भए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोशी अस्पतालबाट थप २८ जना डिस्चार्ज हुँदै, कहाँ-कहाँका संक्रमित निको भए ?

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरको कोशी अस्पतालबाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको हो । 
उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनीहरुमध्ये ६ जनामहिला र २२ जना पुरुष छन । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी